![]() |
||||||||
![]() |
![]() |
|||||||
संविधानसभाको लागि भएको निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट नेपाली काँग्रेसका नेता प्रकासमान सिहं श्रेष्ठ ले ११,२२४ मत प्राप्त गरि बिजय हुनु भएको छ। वाहांका प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप नेपालको ५४८६ मत प्राप्त भएको छ भने अर्का प्रतिद्वन्दी नेकपा माओवादिका राममान श्रेष्ठले २८९९ मत प्राप्त गर्नु भएको छ। नेपाली कांग्रेसका कार्यकर्ता द्वारा बिजय जुलुस पनि निकालिएको छ। त हेर्नुस यो फोटो र भिडियोहरु अप्रील ११, २००८ |
||||||||
|
||||||||
![]() |
||||||||
![]() |
![]() |
|||||||
Viewed this page
|
||||||||
|