अमेरिका को आर्लिङ्टन भर्जिनियामा बसोवास गर्ने नेपालीहरुको सकृयतामा अमेरिका नेपाल सोसाईटीले सुरु गर्नलागेको नेपाली मन्दीर र नेपाली सामुदायीक भवनको सहयोगार्थ एक चन्दा संकलन र नृत्य कार्यक्रम। उक्त कार्यक्रम बाट करिब १४००० (चौधहजार) अमेरिकी डलर उठेको थियो। कार्यक्रमको भिडियो र फोटोहरु याहाँहरु समक्षमा। रामहरि सुबेदी, मई ११, २००८